दफा २८
रजिष्ट्रारको काम, कर्तव्य र अधिकार
यस ऐनमा अन्यत्र लेखिएका काम, कर्तब्य र अधिकारको अतिरिक्त रजिष्ट्रारको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- (क) परिषद्को बैठकमा पेश गर्नु पर्ने छलफलको विषयसूची अध्यक्षको परामर्शमा तयार गर्ने ।
(ख) परिषद्को निर्णय कार्यान्वयन गर्ने, गराउने ।
(ग) तोकिए बमोजिमको अन्य काम गर्ने ।
(ख) परिषद्को निर्णय कार्यान्वयन गर्ने, गराउने ।
(ग) तोकिए बमोजिमको अन्य काम गर्ने ।